Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

चाडपर्व लक्षित सहुलियतमुल्य पसल सञ्चालनमा

चाडपर्व लक्षित सहुलियतमुल्य पसल सञ्चालनमा

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सहुलियतमुल्य पसल आजबाट सुरु गरेको छ।

आज सोमबार काठमाडौंको थापाथलीबाट नेपालीहरुको महान चाडपर्वहरु वडा दशैं, तिहार र छठपर्वका अवसरमा सहुलियतमुल्य पसल आजदेखि संचालनमा ल्याएको हो।

उक्त पसलमा आवश्यक सबै खाद्यन्नको वस्तुहरु बाहिरभन्दा न्यूनमूल्यमा विक्रि गर्ने गरिएको छ।

 

 

facebook sharing button

twitter sharing button

whatsapp sharing button

messenger sharing button

email sharing button

sharethis sharing button

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट