Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ : जेनजी आन्दोलनका कारण बजार ठप्प रहेपनि नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि समेत सुनचाँदीको मूल्यसूची सार्वजनिक गरेको छ । महासंघका अनुसार बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो।

तर, चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ५१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार भने २ हजार ५०५ रुपैयाँ कायम भएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट