Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : सोमबार सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर २ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।आइतबार तोलामा १६ सय रुपैयाँले बढेर तोलामा २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आइतबार प्रतितोला चाँदी २ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर २ हजार ४७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट