Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सुनको मूल्य तोलामा १ लाख ९९ हजार रुपैयाँ पुग्यो

सुनको मूल्य तोलामा १ लाख ९९ हजार रुपैयाँ पुग्यो

काठमाडौँ : नेपाली बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्य बढेर छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको हो ।

यस्तै छापावाल  सुन १० ग्रामको भने १ लाख ७० हजार ६१० रुपैयाँ  कायम भएको छ ।मंगलबार  छापावाल सुनको मूल्य  तोलामा १ लाख ९८  हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यसैबिच बुधवार  चाँदीको मूल्य भने घटेको छ ।  मंगलबार तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार घटेर तोलामा २ हजार ३४५ रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट