Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 139.76 140.36
EUR  (European Euro) 1 163.75 164.45
GBP  (UK Pound Sterling) 1 189.05 189.86
CHF  (Swiss Franc) 1 174.36 175.11
AUD  (Australian Dollar) 1 90.70 91.09
CAD  (Canadian Dollar) 1 101.08 101.52
SGD  (Singapore Dollar) 1 109.07 109.54
JPY  (Japanese Yen) 10 9.51 9.55
CNY  (Chinese Yuan) 1 19.50 19.59
SAR  (Saudi Arabian Riyal) 1 37.25 37.41
QAR  (Qatari Riyal) 1 38.35 38.51
THB  (Thai Baht) 1 4.31 4.33
AED  (UAE Dirham) 1 38.05 38.22
MYR  (Malaysian Ringgit) 1 33.06 33.20
KRW  (South Korean Won) 100 10.10 10.14
SEK  (Swedish Kroner) 1 14.71 14.78
DKK  (Danish Kroner) 1 21.94 22.04
HKD  (Hong Kong Dollar) 1 17.88 17.96
KWD  (Kuwaity Dinar) 1 457.66 459.62
BHD  (Bahrain Dinar) 1 370.70 372.29
OMR  (Omani Rial) 1 363.01 364.57

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट