Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

काठमाडौँ–मन्थली सडक अवरुद्ध

काठमाडौँ–मन्थली सडक अवरुद्ध

रामेछाप : लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक भासिँदा बुधबार सवारी आवागमन बन्द भएको छ । काठमाडौँबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले जानकारी दिए ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij