Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

सुनकोशीमा सुमो खस्दा ३ जनाको मृत्यु, ३ जना बेपत्ता

सुनकोशीमा सुमो खस्दा ३ जनाको मृत्यु, ३ जना बेपत्ता

काठमाडौं : काठमाडौंबाट खोटाङतर्फजाँदै गरेको सुमो सुनकोशी नदीमा खस्दा ३ जनाको घटना स्थलमै मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। 

सिन्धुलीको फिकल गाउँपलिका-६ स्थित सडकबाट सुनकोसीमा खसेको गाडी कोसीमा आधा डुबेको अवस्थामा भेटिएको सिन्धुली प्रहरीले जनाएको छ।

२९७६ नम्बरको सुमो गाडीमा चालकसहित १० जना सवार रहेको प्रहरीले बताएको छ। ४ जनाको उद्धार गरि उपचारको लागि अस्पताल पठाइएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij