Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

६.५१ अंकले बढ्यो नेप्से, घट्यो कारोबार ?

६.५१ अंकले बढ्यो नेप्से, घट्यो कारोबार ?

काठमाडौं : नेप्से परिसूचक आज ६.५१ अंकले बढेको छ । नेप्से परिसूचक ०.२३ प्रतिशतले बढेर २,७७६.९० विन्दुमा बन्द भएको छ । आज पाँच अर्ब ६३ करोड ६५ लाख रुपैयाँको सेयर खदिरबिक्री भएको छ । सोमबार ६ अर्ब १७ करोड ९८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज १४२ कम्पनीको सेयरमूल्य बढ्दा १०७ कम्पनीको सेयरमूल्य घटेको छ । सान्भी इनर्जीको सेयरमूल्य ६.९८ प्रतशितले बढेको छ । पियोर इनर्जी लिमिटेको सेयरमूल्य ६.०९ प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.१४ प्रतिशतले घटेको छ ।

यसदिन कारोबारमा आएका १३ वटै समूहगत परिसूचक बढेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट