Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

भैरहवा कारागारको भित्तामा रविले लेखे- अब कृष्ण जन्मदैनन्, जन्मेकाहरू नै कृष्ण बन्नुपर्नेछ!

भैरहवा कारागारको भित्तामा रविले लेखे- अब कृष्ण जन्मदैनन्, जन्मेकाहरू नै कृष्ण बन्नुपर्नेछ!

काठमाडौं : रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा आउन लागेका रास्वपा सभापति रवि लामिछानेले आफू बसेको भित्तामा केही लेखेर आएको जानकारी पार्टीका नेताहरूलाई गराएका छन् ।

भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा उनले आफूले भित्तामा लेखेका विषयको जानकारी गराएका छन् ।भेटबारे प्रवक्ता झाले फेसबुक मार्फत जानकारी गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट