काठमाडौँ : कृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि काठमाडौँको बुढानीलकण्ठस्थित इस्कोन मन्दिर भक्तजनले भरिएको छ । मन्दिरभित्र अभिषेक, अर्पण र हरिनाम भजन भइरहेका छन् भने बाहिर दर्शन गर्न आएका मानिसहरू लाममा उभिएका र साथी–परिवारसँग उत्सव मनाइरहेका देखिन्छन् ।
कसैले हातमा प्रसाद बोकेका छन् भने कसैले गीत र भजन गाउँदै बसेको देखिन्छ । कतिपय भक्तजन मुस्कुराउँदै फोटो खिचिरहेका छन् भने कतिपय शान्त मुद्रामा भगवानको दर्शनको प्रतीक्षा गर्दैछन्। मन्दिरभित्रको गतिविधि र बाहिरको उत्साह मिसिएर बुढानीलकण्ठ आज पूर्ण रूपमा जन्माष्टमीमय बनेको छ।
_dcAsX9gT8C.jpg)
_fHzvMuEjRB.jpg)
_FDfy7bMmkg.jpg)
_jnRKpebvcn.jpg)
_QZonjl9u3V.jpg)
_MK56HseqJd.jpg)
_2pQgx7Mf7h.jpg)
_6WJC1xZ2Be.jpg)
_adNfoNBgk1.jpg)
_ZwKylbNIh3.jpg)
_yt8R0aYwDN.jpg)
_lgDLreMzlR.jpg)
_lT4x78fa6y.jpg)
_uKYEvLo76p.jpg)
_1jpzp0GX5h.jpg)
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij