काठमाडौं : आज स्थानिय बजारमा सुनको मूल्य घटेको छ। तोलामा ११ सय रुपैयाँ घटेर आज सुनको मूल्य १ लाख ९८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो। यस्तै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर दुईहजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेक महासंघले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij