Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३० पैसा र बिक्रीदर ९१ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 139.96 140.56
EUR  (European Euro) 1 162.94 163.64
GBP  (UK Pound Sterling) 1 188.11 188.92
CHF  (Swiss Franc) 1 173.23 173.97
AUD  (Australian Dollar) 1 91.30 91.69
CAD  (Canadian Dollar) 1 101.93 102.36
SGD  (Singapore Dollar) 1 108.94 109.40
JPY  (Japanese Yen) 10 9.47 9.51
CNY  (Chinese Yuan) 1 19.48 19.57
SAR  (Saudi Arabian Riyal) 1 37.29 37.45
QAR  (Qatari Riyal) 1 38.40 38.56
THB  (Thai Baht) 1 4.32 4.34
AED  (UAE Dirham) 1 38.11 38.27
MYR  (Malaysian Ringgit) 1 33.01 33.15
KRW  (South Korean Won) 100 10.06 10.11
SEK  (Swedish Kroner) 1 14.58 14.64
DKK  (Danish Kroner) 1 21.83 21.92
HKD  (Hong Kong Dollar) 1 17.83 17.91
KWD  (Kuwaity Dinar) 1 458.04 460.01
BHD  (Bahrain Dinar) 1 371.24 372.83
OMR  (Omani Rial) 1 363.52 365.08

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट