Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

सुनको मूल्य १९०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य १९०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : स्थानिय बजारमा मंगलबार  आज सुनको  मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा  मंगलबार  छापावाल सुनको मूल्य  तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो ।जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार भने छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो ।यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट