Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

आज बजारबाट ५० अर्बको निक्षेप खिच्दै राष्ट्र बैंक

आज बजारबाट ५० अर्बको निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्बको निक्षेप झिक्ने भएको छ । २८ दिनको अवधि रहनेगरी राष्ट्र बैंकले आइतबार सो बराबरको निक्षेप संकलन उपकरण बोलबकोल गर्न लागेको हो ।

उक्त निक्षेपक उपकरण भदौ ८ गते परिपक्व हुनेछ । यसको ब्याजदर बोलकबोलका आधारमा तय हुने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा व्त्तिीय संस्थाले १० करोड वा सोभन्दा माथि ५ करोडले भाग जाने जतिसुकै रकमको लागि बोलकबोल गर्नसक्ने जनाइएको छ ।

यसअघि राष्ट्र बैंकले साउन ७ गते ८० अर्बको ५६ दिने र साउन ४ गते ५० अर्बको ४२ दिन अवधिको निक्षेप उपकरण बोलबकोल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट