Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

नेपाली मरिच फ्रान्समा निर्यात

नेपाली मरिच फ्रान्समा निर्यात

काठमाडौँ : नेपालबाट फ्रान्समा मरिच निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२को वार्षिक तथ्याङ्क अनुसार फ्रान्समा नेपालले १ लाख ३९ हजार रुपैयाँको २५० केजी मरिच निर्यात गरेको हो ।

विश्वमा एक मात्रै मुलुकमा मरिच निर्यात भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट