Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको हो ।

अघिल्लो दिन आइतबार प्रतितोला सुन १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।सुनको मूल्य बढे पनि चाँदीको भाउ भने स्थिर रहेको छ। आज चाँदीको मूल्य २२ सय ८५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट