Oct 15 2026 | २०८३, आश्विन २९गते
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ ।निगमले हिजो राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij