Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

काठमाडौँ महानगरपालिकाले ल्याए जनप्रतिनिधि तथा कर्मचारीलाई फाइदा हुने गरी आर्थिक ऐन

काठमाडौँ महानगरपालिकाले ल्याए जनप्रतिनिधि तथा कर्मचारीलाई फाइदा हुने गरी आर्थिक ऐन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारी र उनको परिवारलाई फाइदा हुने गरी आर्थिक ऐन ल्याएको छ ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को आर्थिक ऐनमा भनिएको छ,‘काठमाडौँ महानगरपालिकाका बहालवाला जनप्रतिनिधि, स्थायी कर्मचारी र निजका एकाघरमा रहेका पतिपत्नी, आमा बाबु वा सासू ससुराको नाममा अधिकतम तीन हजार वर्गफिट सम्मको आवासीय भवन निर्माण गर्न नक्सा पास दस्तुरको हकमा ९० प्रतिशत दस्तुर छुट हुनेछ ।’

जनप्रतिनिधि र कर्मचारीले आफूलाई फाइदा पुग्ने गरी ऐन ल्याएको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट