Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

एक अंकले नेप्से बढ्यो

एक अंकले नेप्से बढ्यो

काठमाडौं : आज सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १ अंकले बढेको छ । आज नेप्से परिसूचक १.१५ अंकले बढेर २७६१.९६ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.६७ अंक बढेको छ ।

आजको सेसन अवधिमा ५४ कम्पनीको ७ हजार ३०७ कित्ता शेयर खरिदबिक्री हुँदा २५ लाख ७ हजार ५२३ रुपैयाँबराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ३२ कम्पनीको मूल्य बढ्यो भने १८ वटाको मूल्य घटेको छ । यस्तै, चार कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट