Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

मौद्रिक नीतिको प्रभावले प्रि-ओपनिङ सेसनमै ३५ अंकले बढ्यो बजार

मौद्रिक नीतिको प्रभावले प्रि-ओपनिङ सेसनमै ३५ अंकले बढ्यो बजार

काठमाडौं : प्रिओपनिङ सेसनमा सेयर बजार ३५ अंकले बढेको छ । मौद्रिक नीति सार्वजनिक भएपछि पहिलोपटक खुलेको बजारमा सो बराबरको वृद्धि देखिएको हो ।

जसअनुसार ६ वटा कम्पनीको मात्रै मूल्य घटेको छ भने कारोबार भएका एउटा कम्पनीको मूल्य स्थिर देखिएको छ । शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले सेयर बजार, घरजग्गा ताथ वित्तीय क्षेत्रका लागि खुकुलो नीति लिएसँगै बजार बढ्ने अपेक्षा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट