Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रसुवामा बाढी बेपत्ता भएकाको पुरुषको शव चितवनमा भेटियो

रसुवामा बाढी बेपत्ता भएकाको पुरुषको शव चितवनमा भेटियो

चितवन : चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला पुरुषको शव फेला परेको छ । कालिखोला स्थित त्रिशूली नदिको किनारामा अन्दाजी ४५/५० वर्षीय पुरुषको शव फेला परेको हो ।

केही अङ्ग नभएको शव त्रिशूली नदिको किनारामा भेटिएको शवको भने पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ । शव गत असार २४ गते रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुन सक्ने आशंका गरिएको छ ।

हाल सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा बेश भालढुंगा र नेपाल प्रहरीको संयुक्त टोलीले आवश्यक मुचुल्का उठाई शव भरतपुर जिल्ला अस्पतालतर्फ पठाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट