Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

दुवै प्रहरीका नयाँ ऐन यसै अधिवेशनबाट पारित, वर्तमान महानिरीक्षकको कार्यकाल लम्बिन सक्छ

दुवै प्रहरीका नयाँ ऐन यसै अधिवेशनबाट पारित, वर्तमान महानिरीक्षकको कार्यकाल लम्बिन सक्छ

काठमाडौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी नयाँ कानुन चाँडै आउने भएको छ ।शुक्रबार राष्ट्रपतिले संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल प्रहरी सम्बन्धी र सशस्त्र प्रहरी बल सम्बन्धी कानुनलाई संशोधन गर्न बनेका विधेयकलाई संसदको यसै अधिवेशनबाट पारित गर्ने उल्लेख छ ।

यी दुवै विधेयक संसदमा प्रस्तुत भइसकेका छन् । दुवै प्रहरीका नयाँ ऐनमा थुप्रै संशोधन परे पनि संसदीय समितिमा छलफल सुरु भएको छैन । तर सरकारले भने चाँडै पारित गर्ने दाबी गरेको छ ।यी ऐन आएमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा व्यापक परिवर्तन आउनेछ । भावी नेतृत्वदेखि वर्तमान महानिरीक्षकको कार्यकाल समेत लम्बिन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट