Logo

Oct 27 2026 | २०८३, कार्तिक ११गते

मोरङका एक व्यक्ति शंखमूलमा मृत फेला

मोरङका एक व्यक्ति शंखमूलमा मृत फेला

काठमाडौं : काठमाडौं महानगरपालिका-३१ शंखमूलमा एक व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन् ।

उनी शंखूमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरो कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij