सिराहा : हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिराहालाई जोड्ने कमला नदीको पुल करिब चार वर्षअघि निर्माण सम्पन्न भए पनि सञ्चालनमा नआउँदै भासिएपछि पुनः निर्माण गरिँदै ।
पुल सञ्चालनमा नआउँदा सिराहा र सप्तरी जिल्लाका सर्वसाधारणलाई मधेस प्रदेशको राजधानी जनकपुरधाम आवतजावत गर्न कठिनाइ भइरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij