चितवन : चितवनको भरतपुर महानगरपालिका–२ शहिदचोक नारायणगढस्थित भेटघाट रेष्टुरेन्टमा काम गर्ने एक कामदार मृत फेला परेका छन् ।गोरखा अरुघाट गाउँपालिका–५ बयाक घर भई हाल सोही रेष्टुरेन्टमा काम गर्ने वर्ष ३३ को दिपक थापा मगर सोमवार बिहान सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आइतवार राति खाना खाएर सुतेका मगरलाई सोमबार बिहान ७ बजे साथिहरुले उठाउन खोज्दा नउठेपछि प्रहरीलाई खबर गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij