Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

एमाले,काग्रेस र राप्रपाको संयुक्त प्यानललाई हराउँदै प्रगतिशिल हितकारीका उम्मेद्वार पाठक विजयी

एमाले,काग्रेस र राप्रपाको संयुक्त प्यानललाई हराउँदै प्रगतिशिल हितकारीका उम्मेद्वार पाठक विजयी

चितवन :  एमाले,काग्रेस र राप्रपाको संयुक्त प्यानललाई हराउदै शहिद बलराम दुग्ध उत्पादक सहकारी संस्था राप्ती,७ बीरेन्द्रनगर चितवनमा प्रगतिशिल हितकारी प्यानलका खेमराज पाठक विजयी भएका छन् ।

पाठकले ३१४ मत प्राप्त गर्दा एमाले,काग्रेस र राप्रपाको संयुक्त प्यानलका उम्मेद्वार २९३ मत प्राप्त गरे ।

साथै लेखा समितिका संयोजकमा पनि प्रगतिशिल हितकारी प्यानलका शिवराज अधिकारी विवजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट