Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सँकायमा नयाँ डिन नियुक्त

कृषि तथा वन विज्ञान विश्वविद्यालयका सँकायमा नयाँ डिन नियुक्त

(नवनियुक्त पदाधिकारी )

मँगलबार नियुक्त हुनुभएका मध्य प्रा. डा. अर्जुन कुमार श्रेष्ठ विश्वविद्यालयकाे कृषि सँकाय डिनमा नियुक्त हुनुभएकाे छ भने पशु तथा मत्स्य विभागकाे डिनकाे जिम्मेवारी प्रा. डा. भुमिनन्द देवकोटालाई प्राप्त भएकाे छ ।

यसैगरी विश्वविद्यालयकाे अनुसन्धान तथा प्रचार निर्देशनालय प्रमुखमा प्रा. डा. निराजन भट्टराई नियुक्त हुनुभएकाे भने वन विज्ञान सँकायकाे डिनमा प्रा. बासुदेव पाेखरेल नियुक्त हुनुभएको छ। वन विज्ञान सँकायकाे डिनमा प्रा. बासुदेव पाेखरेल नियुक्त हुनुभएको छ।

राज्यले कृषि वन तथा पशु विज्ञानमा छुट्टै विज्ञ उत्पादन गर्न तथा आवश्यक अध्ययन अनुसन्धानमा महत्त्वपूर्ण याेयदान गर्ने उद्देश्यले दशक पहिले नै कृषि तथा वन विश्वविद्यालय स्थापना गरेकाे हाे ।

( सम्वाददाता दीक्षा खनाल फाेटाे पत्रकार हुन्)

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट