Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

हिमालयन रिभर गाइड एशोसियसन नेपालको अध्यक्षमा डोल बहादुर गुरुङ

हिमालयन रिभर गाइड एशोसियसन नेपालको अध्यक्षमा डोल बहादुर गुरुङ

चितवन :  हिमालयन रिभर गाइड एशोसियसन नेपालको १६ औँ साधारणसभा सम्पन्न भएको छ ।मङ्गलबार चितवनको इच्छाकामना ३ फिस्लिङ्गमा बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

सो अवसरमा हिमालयन  रिभर गाइड एशोसियसन नेपालको नयाँ कार्यसमिति समेत चयन गरेको छ। अध्यक्षमा डोल बहादुर गुरुङ चयन हुनुभएको छ। गुरुङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।उपाध्यक्षमा दान बहादुर गुरुङ महासचिवमा राजु श्रेष्ठ,सचिवमा निरञ्जन गुरुङ र कोषाध्यक्षमा रबिल मिया चयन भएका छा् ।त्यसै गरि सदस्यहरुमा बम बहादुर  गुरुङ,मुना कथेत,शकर कुमार श्रेष्ठ,अश्विन गुरुङ,नारायण श्रेष्ठ र जयराम श्रेष्ठ रहेका छन् ।

नारा नेपालको अध्यक्ष कमल बहादुर ठकुरीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट