Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

अखिलको क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्यमा पवन गुरुङको उम्मेद्वारी

अखिलको क्रान्तिकारीको केन्द्रिय सचिवालय सदस्यमा पवन गुरुङको उम्मेद्वारी

चितवन :  चितवनको इच्छाकामनाका पवन गुरुङले नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू  (क्रान्तिकारी)को केन्द्रिय सचिवालय सदस्यमा उम्मेद्वारी दिएका छन्  । माघ १२ गते अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन हुदैँ छ । गुरुङले वागमती प्रदेश तर्फबाट केन्द्रिय सचिवलय सदस्यमा उम्मेद्वारी दिएका हुन् ।

विशेष गरेर विद्यार्थीहरुको हक अधिकारका लागि विभिन्न मोर्चामा रहेर काम गर्दै आएका पवन  यूवा  विद्यार्थी माझ लोकप्रिया छन् ।

वि.स.२०६९ साल देखी विद्यार्थी आन्दोलनमा निरन्तर लाग्दै आएका पवन गुरुङ (तमू) विद्यार्थी संघको केन्द्रिय अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट