Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवनमा गैँडाको आक्रमणबाट एकजना मोटरसाइकल यात्री घाइते

चितवनमा गैँडाको आक्रमणबाट एकजना मोटरसाइकल यात्री घाइते

चितवन : चितवन राष्ट्रिय निकुञ्जको ध्रुव रेन्ज पोस्ट नजिकं गैँडाको आक्रमणमा एकजना मोटरसाइकल यात्री घाइते भएका छन् ।भरतपुरबाट बा. प्र. ०६००३ प ४३३९ नम्बरको सुपर स्प्लिन्डर मोटरसाइकलमा माडीतर्फ जाने क्रममा गैँडाको आक्रमणमा परी माडी-७ किर्तनपुर निवासी ५५ वर्षीय शिवराज भण्डारी घाइते हुनुभएको हो ।

घटनामा भण्डारीको बाहिरी चोटपटक नदेखिएपनि अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते भण्डारीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट