Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

नेपाल बुद्धिजीवी संगठन इच्छाकामनाको अध्यक्षमा श्रीरेन्द्रप्रकाश पोखरेल

नेपाल बुद्धिजीवी संगठन इच्छाकामनाको अध्यक्षमा श्रीरेन्द्रप्रकाश पोखरेल

इच्छाकामना :  नेपाल बुद्धिजीवी संगठन इच्छाकामनाको अध्यक्षमा श्रीरेन्द्रप्रकाश पोखरेल चयन भएका छन् । मङ्गलबार कुरिनटारमा सम्पन्न पालिका सम्मेलनबाट पोखरेल पुन :  अध्यक्षमा चयन भएका हुन् ।

यसैबिच उपाध्यक्षमा रामनाथ त्रिपाठी र सावित्री खनाल,सचिवमा हिरालाल गुरुङ,कोषाध्यक्षमा दिपेन्द्र लम्साल र सहसचिवमा रामजी त्रिपाठी चयन भएका छन् ।सदस्यहरुमा विष्णु अर्याल,शेर बहादुर गुरुङ ,उदिष्ठ नारायण सिंह, जानकी चेपाङ र चन्द्र कुमारी गुरुङ चयन भएका छन् ।संगठनका अध्यक्ष श्रीरेन्द्र प्रकाश पोखरेलको अध्यक्षता तथा नेकपा माओेवादी केन्द्र इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष रामहरि कडँेलको विशिष्ट आतिथ्यता तथा नेपाल बुद्धिजिवी संगठनका जिल्ला संयोजक प्रा. विनोदखण्ड तिमिल्सिना र सचिव गोकर्ण सापकोटा र पालिका इन्चार्ज इश्वरविलास अधिकारीको लगायतको आतिथ्यता रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट