Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

७९ कर्मचारीको सरुवा

७९ कर्मचारीको सरुवा

काठमाडौँ :  ७९ कर्मचारीको सरुवा गरिएको छ।मंगलबार पूर्वाधार विकास मन्त्रालयले गरेको निर्णय अनुसार नेपाल इन्जिनियरिङ सेवा,सिभिल समूह,हाइवे उपसमूह,राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीहरूको सरुवा गरिएको हो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट