काठमाडौँ :गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइते, राइड सेयरिङ चालक र ट्रक दुर्घटनाका घाइतेलगायतसँग भेट गरेका छन्।
पार्टीले आयोजना गरेको नागरिक, नीति र नेतृत्व विषयक छलफल कार्यक्रममा सहभागी हुन गृहमन्त्री आउने थाहा पाएपछि उनलाई भेट्न पीडितहरू रास्वपाको पार्टी कार्यालय पुगेका थिए।