Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

पोखरा–जोमसोम हवाई उडान पुनः सुचारु

पोखरा–जोमसोम हवाई उडान पुनः सुचारु

गण्डकी : वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा-जोमसोम हवाई उडान आजदेखि पुनः सुरु भएको छ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार आज समिट एयरको विमानले पोखरा–जोमसोम उडान तीन पटक गरेका छन्।

कम ‘भिजिबिलिटी’का कारण हरेक वर्षायाममा पोखरा–जोमसोम हवाई उडान बन्द हुने गरेको छ।

पर्यटक आगमनको याम सुरु हुन लागेकाले उडान पुनः सञ्चालन भएसँगै मुस्ताङको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij