Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रास्वपा बैठक : प्रमोद न्यौपाने संगठन विभाग प्रमुख बन्दा प्रवक्तामा जगदीश खरेल

रास्वपा बैठक : प्रमोद न्यौपाने संगठन विभाग प्रमुख बन्दा प्रवक्तामा जगदीश खरेल

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा पार्टीका विभिन्न विभाग प्रमुखहरूको नाम टुंगो लगाएको हो।

संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने मनोनित भएका छन् भने बैठकले पार्टीको प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेललाई मनोनित गरेको छ।

त्यस्त सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पुर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा  परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल, अर्थ विभागमा लीमा अधिकारी बनेकी छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij