काठमाडौं : रामेछाप-सिन्धुली-ओखलढुङ्गाको सिमाना लिखु खोला नजिक सुनकोशीमा यात्रुसहित कार खसेको छ । बसको ठक्करबाट मध्यपहाडी राजमार्ग अन्तर्गत साइटमा खटिएका कन्ट्रयाक्टरसहित सवार कार फिक्कल-२ नवलपुर सिन्धुलीमा नदीमा खसेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले बताए ।
कारमा ४ जना रहेको खबर प्राप्त भएको र आफू घटनास्थलतर्फ जाँदै गरेको बरालले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij