Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बादलको नेतृत्वमा पार्टी पुनर्गठनको सुझाव

बादलको नेतृत्वमा पार्टी पुनर्गठनको सुझाव

काठमाडौँ :  नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेस गर्नेगरी कार्यदल गठन गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा आइतबार १२ बजेदेखि बसेको बैठकमा नेताहरूले आफ्ना धारणा राखेर कार्य विभाजनमाथिको छलफलपछि अध्यक्ष ओलीले जवाफ दिएका थिए । बैठकमा पार्टी पुनर्गठनको पक्षमा अधिकांश नेताहरूले धारणा राखेपछि अध्यक्ष ओली पद छाड्नुपर्ने दबाबमा छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij