Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने ७ सदस्य मनोनीत

सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने ७ सदस्य मनोनीत

काठमाडौँ : प्रतिनिधिसभामा सभामुख र उपसभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्ने सदस्य मनोनीत भएका छन् । सभामुख डोलप्रसाद अर्यालले ७ जनालाई सभा सञ्चालन गर्ने सदस्यका रूपमा मनोनीत गरेका हुन् ।

सभामुख अर्यालका अनुसार कामिनी कुमारी, गंगालक्ष्मी अवाल, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी समा सञ्चालन गर्ने सदस्य मनोनीत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij