Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

दुई संसदीय समितिको बैठक बस्दै

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ : प्रतिनिधि सभाअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ ।

अर्थ समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल र समितिको आगामी काम कारबाहीसम्बन्धी छलफल हुनेछ ।

त्यस्तै, बिहान साढे ११ बजे पनि विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij