Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा शनिबार राजधानीमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ।

‘राष्ट्रिय जेन्जी नागरिक अभियान’ले सरकारलाई मूल्य समायोजन गरी आम नागरिकलाई राहत दिन दबाब सिर्जना गर्ने उद्देश्यले प्रदर्शन गरेको जनाएको थियो।कार्यक्रममा आमनागरिक, युवा तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट