Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

साहित्यकार माधव वियोगीलाई स्रष्टा सम्मानको घोषणा

साहित्यकार माधव वियोगीलाई स्रष्टा सम्मानको घोषणा

काठमाडौँ : साहित्यकार माधव वियोगी (माधवप्रसाद घिमिरे) लाई ‘लीलाध्वज थापा त्रैमासिक स्रष्टा सम्मान तथा पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ।

नेपाली साहित्यमा महाकाव्य, खण्डकाव्य, कवितासहित विभिन्न विधामा कलम चलाउँदै आएका घिमिरेलाई लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले सम्मानित गर्ने जानकारी गराएका छन्।

सम्मानसहित नगद १० हजार नगद समेत प्रदान गरिने जनाइएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट