Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

दुई घण्टादेखि बेपत्ता छ हेलिकप्टर

दुई घण्टादेखि बेपत्ता छ हेलिकप्टर


काठमाडौं : लाङटाङ क्षेत्रमा दुई घण्टादेखि हेलिकोप्टर हराएको छ । मुस्ताङ एयरलाइन्सको एनएएनओे हेलिकप्टर दिउँसो १ बजेदेखि रसुवाको उत्त क्षेत्रमा हराएको हो । 

त्रिभुवन विमानस्थलले उक्त हेलिकोप्टर हराएको पुष्टि गर्दै  यसबारे थप विवरण प्राप्त नभएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij