Oct 10 2026 | २०८३, आश्विन २४गते
बारा : बारामा मध्यान्ह १२:४६ बजेसम्म ४० प्रतिशत मत खसेको प्रमुख निर्वाचन अधिकृत प्रकाश अधिकारीले जानकारी दिएको छन् ।
बाराको ४ वटा निर्वाचन क्षेत्रमा ४ लाख ६५ हजार ७८४ मतदाता रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij