Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

धादिङ बस दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो

धादिङ बस दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो

काठमाडौँ  : धादिङमा बस दुर्घटनामा ज्यान गुमाएका १९ जनाकै पहिचान खुलेकाे छ । सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा बस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो।

थप १० जनाको सनाखत भएसँगै मृतक १९ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij