Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिममा ६३ जनाले गरे मतदान

राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिममा ६३ जनाले गरे मतदान

धनगढी :सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बिहान १० बजेसम्म ६३ जनाले मतदान गरेका छन् । प्रदेश निर्वाचन कार्यालयमा भइरहेको मतदान केन्द्रमा एक घण्टामा ६३ जनाले मतदान गरेका हुन् ।

प्रदेश सभा तर्फ अहिलेसम्म ५१ मध्ये १७ जना, स्थानीय तह तर्फ १ सय ७३ मध्ये अहिलेसम्म ४६ जनाले मतदान गरेको प्रदेश निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए। अहिलेसम्म २८ प्रतिशत मत खसेको हो। यहाँ प्रदेश र स्थानीय गरी २ सय २४ जनाले मतदान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट