Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सहकारी ठगी प्रकरण : पर्सा अदालतले रवि लामिछानेसँग माग्याे १ करोड धरौटी

सहकारी ठगी प्रकरण : पर्सा अदालतले रवि लामिछानेसँग माग्याे १ करोड धरौटी

काठमाडौँ : पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसँग १ करोड धरौटी माग्ने आदेश गरेको छ ।  मंगलबार सहकारी ठगी मुद्दामा लामिछानेलाई पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले १ करोड धरौटी माग्ने आदेश गरेको हो । 

धरौटी बुझाउने प्रक्रियामा रहेको पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij