Oct 10 2026 | २०८३, आश्विन २४गते
काठमाडौँ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij