Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार भने सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्यमा भने भारी वृद्धि भएको छ। तोलामा डेढ सय रुपैयाँ बढेर आज ३ हजार सात सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार तीन हजार ६ सयमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij