Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम

सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम

काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार साताको पहिलो कारोबार हुँदा २०० रुपैयाँ घटेको हो ।

यस्तै आइतबार १० ग्राम सुनको मूल्य २ लाख १६ हजार २२० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा ३ हजार ५५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ३ हजार ६०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij