Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

सुनचाँदीको मूल्यमा आज गिरावट, सुन प्रतितोला २.५२ लाख

सुनचाँदीको मूल्यमा आज गिरावट, सुन प्रतितोला २.५२ लाख

काठमाडौँ : नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज (शुक्रबार) सार्वजनिक गरेको मूल्यसूची अनुसार बिहीबारको तुलनामा सुनचाँदीको भाउमा कमी आएको छ। आज छापावाला सुन प्रतितोला रु २,५२,४०० कायम गरिएको छ भने चाँदी प्रतितोला रु ३,५५५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यसबअघि बिहीबार सुनको मूल्य प्रतितोला रु २,५३,३०० र चाँदी रु ३,६२५ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि आज मूल्यमा उतार–चढाव देखिएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज एक औँस सुन ४,२४० अमेरिकी डलर र एक औँस चाँदी ५८ अमेरिकी डलर मा खरिदबिक्री भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij